ढिस्कोले पुरिएर एकको मृत्यु « Khabarhub

ढिस्कोले पुरिएर एकको मृत्यु


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेझाड- पाल्पाको तानसेन नगरपालिका–४ मा घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

नयाँ घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१ घोरबन्दा बस्ने अन्दाजी ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएका कुमालको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ०३ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।