कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र? « Khabarhub

कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउडमा आफ्नो बोल्ड लूक्स र धमाकेदार नृत्यका कारण मलाइका अरोरा प्राय चर्चामा रहने गर्छिन् ।

कहिले अर्जुन कपूरसँगको सम्बन्धका कारण त कहिले बोल्ड फोटोशूटका कारण उनको चर्चा भएकै हुन्छ । यतिबेला भने मलाइका ड्रेसअपका कारण चर्चामा छिन् ।

प्रायः बोल्ड अवतारमै देखिने मलाइका सर्ट मात्र लगाएर बाहिर निस्केकी थिइन् । फ्यानले उनलाई नराम्रोसँग ट्रोल बनाउन थालेका छन् ।

मलाइकाको एक तस्वीरमा इन्स्टाग्राममा भाइरल छ । जुन तस्वीरमा मलाइकामाथि मान्छेले भद्दा कमेन्ट गरिरहेका छन् ।

मलाइका आइतवार आफ्नी बहिनी अमृता अरोराको घरबाहिर देखिएकी थिइन् । यस दौरान मलाइकाले सेतो रंगको शर्ट लगाएकी थिइन् । शर्टले उनको घुँडाभन्दा माथिसम्म छोपेको थियो ।

फ्यानलाई भने मलाइकाको यो लूक मन परेन । र भद्दा कमेन्ट गरिदिए ।

एक प्रयोगकर्ताले लेखे, ‘पाइन्ट लगाउन किन बिर्सिनुहुन्छ?’

‘मलाइकाको अनुहारमा उनी बूढी भएको देखिन थालेको छ,’ एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन् । यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाइकाका पहिले र अहिलेका तस्वीर हेरेरै थाहा हुन्छ कि उनमा कति परिवर्तन आइसक्यो ।’

प्रयोगकर्ताले उनलाई उमेर सुहाउँदो कपडा लगाउन समेत सल्लाह दिएका छन् । कतिले त उनको तारिफ समेत गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ११ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर