गुराँसै फूल्यो वनैमा… « Khabarhub

गुराँसै फूल्यो वनैमा…


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्त ऋतुमा लाली भरिएको छ, किनकि जंगलमा गुराँस फुलेको छ ।

बसन्त ऋतुको एक विशेष उपहार लाली गुराँसले नेपालका डाँडा–पाखा अहिले रातै भएका छन् ।

पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडामा गुराँससँग सेल्फी खिच्दै आन्तरिक पर्यटक । तस्वीर– जमुना वर्षा शर्मा,  रासस

फागुनको मध्यदेखि फूल्न थाल्ने गुराँससँग रमाउन अहिले आन्तरिक र बाह्य पर्यटक नेपालका डाँडा–पाखा डुल्न थालेका छन् ।

यो तस्वीर पनि पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडाकै हो, जहाँ गुरासँग रमाउनका लागि ठूलो संख्यामा आन्तरिक पर्यटक पुगेका छन् । तस्वीर– जमुना वर्षा शर्मा, रासस

व्यस्त जीवनका बीच थोरै समय निकाल्न सकिए पहाडी र मध्य पहाडी क्षेत्रका शहर–बजारमा हुनेहरुले गुराँससँग रमाउन पाउँछन् । काठमाडौंमा हुनेहरुले १ दिनको समयसम्म छुट्याउनसके गुराँसलाई भेटाउन सक्छन् ।

म्याग्दीको बेनी नगर– २ ज्यामरुककोटबाट देखिएको ढकमक्क फुलेको लालीगुराँसको फूल र कालीगण्डकी नदीको दृश्य । तस्वीर–  ध्रुबसागर शर्मा, रासस

तराईं–मधेसमा हुनुहुन्छ भने तपाईंहरुले १ दिनभन्दा बढीको समय निकाल्नुपर्ने हुनसक्छ, गुराँससँग रमाउनका लागि ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १२ : ३४ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.