विद्यार्थी संगठनले लगाए त्रिविमा ताला, मेडिकल कलेमा भइरहेको मनपरि टुलुटुलु हेरिरहेको आरोप « Khabarhub

विद्यार्थी संगठनले लगाए त्रिविमा ताला, मेडिकल कलेमा भइरहेको मनपरि टुलुटुलु हेरिरहेको आरोप


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले त्रिविमा तालाबन्दी गरेका हुन् ।

मेडिकल कजेजमा भइरहेको मनपरिलाई हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, आईओएम डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

संगठनहरुले विद्यार्थीको फारम भर्ने र परीक्षाको वातावरण अविलम्ब बनाउन माग गरेका छन् ।

परीक्षाको वहान देखाएर तिमीहरुको भविष्य अन्योल बनाइदिन्छौं मुद्दा फिर्ता लेउ भन्दै गण्डकी मेडिकल कजेजका सञ्चालकले विद्यार्थीलाई मनोवैज्ञानिक त्रास देखाएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ४७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित