परी तामाङ सहित तीन युट्युबर पक्राउ | Khabarhub Khabarhub

परी तामाङ सहित तीन युट्युबर पक्राउ


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सञ्जालमा नियन्त्रण गर्ने बताइरहँदा भिडियो शेयरिङ साइट युट्युबमा अश्लिल तथा दोहोरो अर्थ लाग्नेगरी प्रश्न सोधेर भिडियो बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोहोरो अर्थ लाग्ने तथा अश्लिल शैलीका भिडियो बनाएर युट्युबमा अपलोड गर्ने उत्पादक राजकुमार कुँवर, कार्यक्रम प्रस्तोता लक्ष्मी मोक्तान तथा आफूलाई मोडल भन्दै अश्लिल अन्तरवार्ता दिने परी तामाङ्गलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरु युट्युबको मस्ती टक टायम च्यानलबाट भिडियो अपलोड गर्ने गरेको बताइएको छ । उनीहरुविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको महानगरीय परिसरका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : ३८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य