काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, २ बम विज्ञ पक्राउ « Khabarhub

काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, २ बम विज्ञ पक्राउ


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच काभ्रेमा गोली हानाहान भएको छ। काभ्रेको रोसी गाउँपालिका- २ मा  दुवै पक्षबीच गोली फायरिङ भएको प्रहरी स्रोतले पुष्टि गरेको हो ।

प्रहरीले दुई विप्लव कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ। पक्राउ पर्ने  उनीहरु बम विज्ञ रहेको जनाइएको छ । काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि उसका गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : ०५ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न