बज्रयोगिनी जात्रामा व्याघिनी देवी ! « Khabarhub

बज्रयोगिनी जात्रामा व्याघिनी देवी !


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जात्रै जात्रको शहर काठमाडौंमा प्राय जात्रा भइरहन्छ । शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा व्याघिनी देवीको जात्रा गरिएको छ । शंखरापुरका स्थानीय बासिन्दालो जात्रा मनाएका हुन् ।

बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म साँखुको विभिन्न ठाउँमा सञ्चालन गरिन्छ ।

शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा म्हासु ख्वाः माजु (बज्रयोगिनी) देवताको जात्रा गर्दै शंखरापुरका स्थानीय वासिन्दा ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको