कराँतेको उद्घाटनमा कोमल वली « Khabarhub

कराँतेको उद्घाटनमा कोमल वली


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पाँच नम्बरका विभिन्न जिल्लामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार बाट कराँतेका खेल शुरु भएका हुन् ।

खेलको उद्घाटन शत्रमा राष्ट्रियसभा सदस्य कोमल वेलीले खेल क्षेत्रको विकासमा सरकाले सक्दो लगानी गर्नुपर्ने बताइन् । उनले देशको पहिचानसँग खेल क्षेत्र जोडिएको हुँदा समग्र खेल क्षेत्रको विकासले नै मुलुकको समृद्धि हुने बताइन् ।

त्यस्तै उनले खेल क्षेत्र राजनीतिक हस्तक्षेपबाट टाढा रहनुपर्ने भन्दै खेलाडीको भविष्य सुनिश्चित गरिनुपर्ने तर्फ जोड दिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : ३६ बजे

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को