‘नागिन ३’ की पवित्राले साडी लगाएर गराइन् हट फोटोशूट, तस्वीर भए भाइरल « Khabarhub

‘नागिन ३’ की पवित्राले साडी लगाएर गराइन् हट फोटोशूट, तस्वीर भए भाइरल


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभी सिरिज ‘नागिन ३’ मा पवित्रा पुनिया पछिल्लो समय हट फोटोशूटका कारण चर्चामा छिन् । पवित्राको हट फोटोशूट सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।

पवित्रा आफ्नो लूकका कारण पनि उत्तिकै चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो इन्स्टाग्राममा हट फोटोहरु शेयर गरेकी छिन् । जुन तस्वीरमा उनलाई ‘ब्याकलेस ब्लाउज’ लगाएको देख्न सकिन्छ । हेरौँ तस्वीरः

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ११ : ५३ बजे

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र