३५ लाख नगदसहित काठमाडौंबाट ३ जना पक्राउ « Khabarhub

३५ लाख नगदसहित काठमाडौंबाट ३ जना पक्राउ


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानीको चावहिलबाट करिब ३५ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु हुण्डी कारोबारी रहेका जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगत खड्का, अर्जुन राई र सुनिल राई छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले ३४ लाख ८९ हजार रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु नेपालबाट दुबई रकम पठाउने तथा दुबईबाट नेपाल ल्याउने कार्यमा संलग्न रहेका पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  २ : ५४ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७