अवैध बोटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार « Khabarhub

अवैध बोटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरेर स्वदेश पठाएको छ ।

दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार उद्धार गरि नेपाली पठाएको दूतावासले जानकारी दिएको छ ।

दलालमार्फत् गैरकानुनी रुपमा कुवेत पुगेका उनीहरुले भनेअनुरूप सेवा सुविधा नपाएर समस्यामा परेको सूचना र उजुरी दूतावासमा आएपछि उद्धारका लागि दूतावासमा पुगेका थिए । सो पश्चात निजहरुको बहिर्गमनका लागि भिसालगायत आवश्यक सम्पूर्ण कानूनी पक्रिया पूरा गरी एएर अरविया मार्फत नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई कुवेत पुराउन दलालको विषयमा खोजी गर्ने नेपाल प्रहरीलाई पत्राचार गरेको दूतावासको भनाइ छ । उद्धार गरिएका महिलालाई परिवारलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  ३ : २७ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई