धुर्मुस-सुन्तलीलाई पनि बुढेशकाल को रहर ! « Khabarhub

धुर्मुस-सुन्तलीलाई पनि बुढेशकाल को रहर !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले सामाजिक सन्जालमा बुढो देखाउने फेस एपको बाढी नै आएको छ । यही मेसोमा कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पनिले एउटा फेस एपबाट बनाइएको तस्वीर सार्वजनिक गरेका छन् ।

त्यसो त फेस एप समान्य ब्यक्तिदेखि कलाकार र नेताहरुसम्मले फोटो फिल्टर गरेर आफु बुढेसकालमा कस्तो देखिन्छु भनेर आफूलाई हेर्ने गरेका छन् । अनि दङ्ग परेर फोटो पनि शेयर गर्ने गरेका छन् । यस फेसएपको सबैभन्दा बढी कलाकारले प्रयोग गरेका छन् ।

दीपकराज गिरी दीपा श्री निरौला , माग्ने बुढा , जितु नेपाल लगायतका थुप्रै सेलिब्रेटीहरुले आफ्नो बुढ्यौली रुप सेयर गरेका छन् । आज एका बिहानै धुर्मुस सुन्तलीलाई पनि बुढेसकालको रहर लागेपछि कुन्जना घिमिरे (सुन्तली) ले तस्बिर फेसएपमा एडिट गरेर सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : ४४ बजे

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र