धुर्मुस-सुन्तलीलाई पनि बुढेशकाल को रहर ! | Khabarhub Khabarhub

धुर्मुस-सुन्तलीलाई पनि बुढेशकाल को रहर !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले सामाजिक सन्जालमा बुढो देखाउने फेस एपको बाढी नै आएको छ । यही मेसोमा कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पनिले एउटा फेस एपबाट बनाइएको तस्वीर सार्वजनिक गरेका छन् ।

त्यसो त फेस एप समान्य ब्यक्तिदेखि कलाकार र नेताहरुसम्मले फोटो फिल्टर गरेर आफु बुढेसकालमा कस्तो देखिन्छु भनेर आफूलाई हेर्ने गरेका छन् । अनि दङ्ग परेर फोटो पनि शेयर गर्ने गरेका छन् । यस फेसएपको सबैभन्दा बढी कलाकारले प्रयोग गरेका छन् ।

दीपकराज गिरी दीपा श्री निरौला , माग्ने बुढा , जितु नेपाल लगायतका थुप्रै सेलिब्रेटीहरुले आफ्नो बुढ्यौली रुप सेयर गरेका छन् । आज एका बिहानै धुर्मुस सुन्तलीलाई पनि बुढेसकालको रहर लागेपछि कुन्जना घिमिरे (सुन्तली) ले तस्बिर फेसएपमा एडिट गरेर सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : ४४ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो