क्रिष्टल कछुवा घरमा राख्दा हुन्छ धन आर्जन र आयुमा बृद्धि « Khabarhub

क्रिष्टल कछुवा घरमा राख्दा हुन्छ धन आर्जन र आयुमा बृद्धि


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रले घरमा विभिन्न यन्त्रहरुको प्रयोगलाई जोड दिने गरेको छ । वास्तुका अनुसार क्रिष्टलको कछुवा घरमा राख्नाले धन आर्जनका साथ आयुमा समेत बृद्धि हुन जान्छ ।

वास्तु शास्त्रका अनुसार क्रिष्टल कछुवालाई पूजा कोठामा पहेंलो कपडामा राख्नु पर्छ । यसले गर्दा घरमा शान्ति हुनाका साथै आयु र धनआर्जनमा समेत फाइदा पुग्ने धार्मिक विश्वास र मान्यता रहेको छ ।

कछुवाको लामो आयु हुन्छ, तसर्थ क्रिष्टल कछुवाले लामो आयुलाई जनाउँछ । क्रिष्टल कछुवाले नकरात्मक शक्तिको विनाश गर्न मद्दत गर्छ । क्रिष्टल कछुवालाई पूर्वमा राखियो भने तनाब हटेर स्वास्थ्य सुधार हुन्छ ।

क्रिष्टल कछुवा यन्त्रले धन आर्जन गराउँछ र आयु बढाउँछ । क्रिष्टल कछुवाले भाग्य बलियो बनाउँछ । क्रिष्टल कछुवा वास्तु यन्त्र प्रयोग गर्यो भने पढाइमा मन लाग्ने वास्तुशास्त्रको मान्यता रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ०१ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’