‘मारुनी’को गीत: पुष्पको प्रेममा साम्राज्ञी « Khabarhub

‘मारुनी’को गीत: पुष्पको प्रेममा साम्राज्ञी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ १३ गतेबाट पद्रर्शनमा आउने फिल्म ‘मारुनी’ को गीत सार्वजनिक गरिएको छ । प्रचारमा सहयोग पुग्ने गरी ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मेलिना राईको स्वर छ भने सुरेश वाग्लेका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा पुष्प र साम्राज्ञीलाई शीर्ष भूमिकामा देख्न सकिनेछ भने रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, विनोद भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

गोविन्द फुयाँल र नवल नेपालले लेखेको यो फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन र पुनम गौतमको लगानी रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : ०९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट