४० वर्षको उमेरमा ६९ जना बच्चा « Khabarhub

४० वर्षको उमेरमा ६९ जना बच्चा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता एक जना महिलाले कति बच्चा जन्माउन सक्लिन ? यसको कुनै अध्ययन नभएपनि धेरैको उत्तर हुन्छ १०/१२ जना सम्म ।

अझ अहिलेको युगमा त यति धेरै बच्चा जन्माउने कुरा कल्पना पनि गर्न सकिदैन ।

तर विश्वकै चर्चित स्थान गाँजामा एकजना महिलाले ६९ जना बच्चा जन्माएकी छन् । त्यो पनि ४० बर्षको उमेरमा । उनको नाम भ्यालेन्तिना भ्यासिल्भा हो ।

यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता यही हो उनि विश्वमा सबैभन्दा भेरै बच्चा जन्माउने आमा बनेकी छन् । ४० वर्षको उमेरमै ६९ बच्चाको आमा बनेर ती महिलाले संसारमै सबैभन्दा धेरै बच्चाको आमा बन्ने रेकर्ड बनाइन् ।

तर विडम्बना के भयो भने ६९ औं बच्चा जन्माउने क्रममा उनको मृत्यु भइसकेको छ ।

तर ती महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन भन्नेबारे चाहिं कतैपनि बताइएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ४ : ३६ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई