मुस्ताङमा ब्रेकरले च्यापिएर एक जनाको ज्यान गयो « Khabarhub

मुस्ताङमा ब्रेकरले च्यापिएर एक जनाको ज्यान गयो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम- वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ समरस्थित जोमसोम–लोमान्थाङ सडकखण्डमा बम ब्लास्टिङको लागि ब्रेकरले होल्ड खन्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

नुवाकोट तुन्चे गाउँपालिका-९ बस्ने ४७ वर्षीय दल बहादुर अधिकारीको बिहीबार साँझ ब्रेकरले च्यापिएर मृत्यु भएको हो । उक्त ब्रेकरले च्यापिँदा गम्भीर घाइते भएका अधिकारीको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो ।

ब्रेकर चालक प्यूठान भिमरुक गाउँपालिका–६ बस्ने ३१ वर्षीय बिष्णु पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ३६ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा