अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दै « Khabarhub

अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दै


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिका कप अफ नेसन्सको फाइनलमा शुक्रबार राति सेनेगल र अल्जेरिया भिड्ने भएकाछन् । इजिप्टमा जारी प्रतियोगिताको फाइनल खेल कायरो अन्तर्रा्ष्ट्रिय रंगशालामा हुनेछ ।

खेल नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे शुरु हुनेछ । अफ्रिका कपको उपाधिका लागि राति अल्जेरिया र सेनेगल प्रतिस्पर्धा गर्दैछन् । सन २०१७ को संस्करणमा क्वार्टरफाइनलबाट घर फर्किएको सेनेगल उत्कृष्ट फर्ममा रहँदै यो सिजनमा फाइनलमा पुग्न सफल भएको हो ।

सेमिफाइनलमा सेनेगलले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो भने अर्को टोली अल्जेरियाले नाइजेरियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । बिहीबार बिहान सम्पन्न खेलबाट नाइजेरिया अफ्रिका कपको तेस्रो भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ५६ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन