चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा « Khabarhub

चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एफए कप फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा जित हात पार्दै म्यान्चेस्टर युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

म्यान्चेस्टरले चेल्सीमाथि २–० को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो। म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो।

खेलको ३१ मिनेटमा हेरेराले गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाएका थिए। म्यान्चेष्टरका लागि अर्को गोल पाउल पोग्बाले गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : २२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको