खतरनाक भिलेन बन्दै अनिल कपूर | Khabarhub Khabarhub

खतरनाक भिलेन बन्दै अनिल कपूर


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रेस’ सिरिजमा नेगेटिभ भूमिका निभाएका बलिउड अभिनेता अनिल कपूर छिट्टै नै मुख्य भूमिकामा खलनायकको भूमिका निभाउने भएका छन् ।

भारतीय मिडियाका अनुसार आदित्य राय कपूर र दिशा पटानी स्टारर एक्सन थ्रीलर फिल्ममा अनिललाई नकारात्मक भूमिकामा देखिने भएको हो ।

मुम्बई मिररका अनुसार फिल्ममा अनिल कपूरको नगेटिभ भूमिका रहनेछ । यो फिल्मको शूटिङ मार्चबाट शुरु हुनेछ । फिल्मलाई गोवा तथा मुम्बई लगायतका स्थानमा छायांकन गरिनेछ ।

यस वर्षको अन्तिमसम्म रिलिज गरिने तयारी भए पनि अहिले भने फिल्म प्री–प्रोडक्सनका क्रममा छ । ‘आशिकी २’ को सफलतापछि निर्देशक मोहित सुरीले यो फिल्मको निर्देशन गर्ने भएका छन् । फिल्ममा कुनाल खेमुको पनि अभिनय रहने जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १ : ०० बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना