इस्लामिक स्टेटको कब्जामा २ सय परिवार : संयुक्त राष्ट्रसंघ « Khabarhub

इस्लामिक स्टेटको कब्जामा २ सय परिवार : संयुक्त राष्ट्रसंघ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी सिरियामा रहेको आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढमा करिब २ सय परिवार फँसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयकी प्रमुख मिसेल बास्लेटका अनुसार ती परिवारलाई इस्लामिक स्टेट लडाकुले मानव ढालका रुपमा प्रयोग गर्दै आएका छन् ।

अर्कोतर्फ इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा फँसेका परिवारहरु अमेरिका नेतृत्वको गठबन्धन फौजको हवाई कारवाही तथा अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको सिरियाली फौजले इस्लामिक स्टेटविरुद्ध गरिरहेको सैनिक कारबाहीको चपेटामा समेत परेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : ३८ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६