२०१८ मा सवैभन्दा बढी महिला हिंसाका घटनाः इन्सेक « Khabarhub

२०१८ मा सवैभन्दा बढी महिला हिंसाका घटनाः इन्सेक


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनौपचारीक सेवा केन्द्र इन्सेकले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेका हुन् ।

इन्सेकका अनुसार सन २०१८ मा अपहरणको संख्या ३८ छन् , तस्तै १०२ गीरफ्तारी, कुटपीट २३२ , बाल अधिकारका घटना १२ सय ४८ भएका छन् भने २ जनाको थुनामा मृत्यु, ३६ जनामाथि अमानविय व्यवहार भएको इन्सेकले जनाएको छ ।

सन २०१८ मा सवैभन्दा बढि महिला अधिकारका क्षेत्रमा २८ सय २४ जना पीडित भएका छन् । समग्रमा सन २०१८ मा मानवअधिकार र ज्याजतीका ५ हजार १ सय १० जना पीडित भएको इन्सेकको भनाइ छ ।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष शर्माले कुनै पनि मुद्धाको थप टुङ्गोमा पुग्नुपर्ने आवश्यकता रहेको बताए । उनले इन्सेकको तथ्याङ्कलाई मानवअधिकारको दृष्टिले पनि अनुसन्धान गर्ने बताए ।

अनौपचारीक सेवा केन्द्र इन्सेकल हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गर्दे मानवअधिकार हनन्का घटना सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४१ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति