नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित « Khabarhub

नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनेससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनेससँग २–१ को अप्रत्यासित हार ब्यहोरेको हो ।

घरेलु मैदानमा रेनेसको जितका लागि मबय नियाङ्ग र रोमेन डेल क्यासटिलोले गोल गर्दा पीएसजीका लागि एडिन्सन काभानीले एक गोल गरे । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा पीएसजी पराजति भएको हो ।

खेलको ३६ औं मिनेटमा काभानीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिन मात्र एक मिनेट बाँकी रहँदा नेरेसका मबय नियाङ्गले गाल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा एक गोल थप गर्ने अक्रममा खेलको ४८ औं मिनेटमा रोमेन डेलले गोल गर्दै रेनेसलाई २१ को जित दिलाए । यस पराजितसँगै पीएसजीले दुई खेलमा ३ अंक जोडेको छ । रेनेस दुई खेलमा ६ अंक सहित तस्रो स्थानमा छ ।

गत सिजन पीएसजीले लिगका मात्र ५ खल गुमाएको थियो । तर, यस सिजन सुरुवाती दोस्रो खेलमा नै पराजित हुन पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ५० बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै