ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘कृ’ « Khabarhub

ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘कृ’


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नहुँदै ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । यो फिल्मलाई दुई दिनमा २० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

हलमा औसत प्रतिक्रिया पाएको यो फिल्मले युट्युबमा भने क्रेज देखाएको छ । एक्सन जानरामा निर्माण भएको फिल्म ‘कृ’ मा अदिति बुढाथोकीले पनि अभिनय गरेकी छिन् ।

अनमोल केसी, अनुपविक्रम शाही, अदिति बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, राजेन्द्र भट्ट लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् ।

अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको यो फिल्मको सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ३१ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको