अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको यस्तो रियाक्सन « Khabarhub

अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको यस्तो रियाक्सन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली चर्चामा रहिरहन्छन् । उनी आजभोलि वेस्टइन्डिजमा म्याच खेलिरहेका छन् । अनुष्का पनि पतिसँग उतै छिन् ।

अनुष्काको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन् । उनी खुबै हट पनि देखिएकी छिन् । उनले तस्वीरका साथ लेखेकी छिन् – सन किस्ड एण्ड ब्लेस्ड ।

तस्वीरमा अनुष्का मुस्कुराएकी छिन् ।

अनुष्काको यो तस्वीरमा विराट कोहलीले कमेन्ट गरेका छन् । विराटले उक्त तस्वीरमा स्माइलीका साथै एउटा हर्ट इमोजी पनि दिएका छन् । विराटको कमेन्टमा पनि कैयन् प्रतिक्रिया आएका छन् ।

अनुष्का पछिल्लो समय कुनै पनि फिल्ममा काम गरिरहेकी छैनिन् । उनले आफ्नो समय विराटलाई नै दिएकी छिन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  २ : ३९ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई