फ्रान्सले बनायो आकाशमा उडेर गोली हान्ने आर्मी « Khabarhub

फ्रान्सले बनायो आकाशमा उडेर गोली हान्ने आर्मी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन मुलुक फ्रान्सले यस्तो मेसिन तयार पारेको छ, जो क्षणभरमा जमिनबाट आकाशमा उड्न सक्छ । र, त्यसमा सवार आर्मीले आकाशबाटै शत्रुलाई आक्रमण गर्न सक्छन् ।

यो हतियार कुनै बन्दुक, तोप वा मिसाइल होइन । यो फ्लाइङ्ग सोल्जर अर्थात उड्ने आर्मी हो । जो हावामा एक साधारण मेसिनमार्फत उडेर हतियारसहित शत्रुमाथि हमला गर्न सक्छन् ।

फ्रान्सको बैस्टिल दिवस परेडमा आफ्नो शक्ति प्रर्दशन गर्दै सरकारले आउने समयमको युद्धका लागि आफू तयार रहेको जनाएको हो । फ्रान्सका राष्ट्रपति इम्यानुअल मैन्क्रोले फ्लाइङ्ग आर्मी भिडियो ट्वीट गर्दै यसलाई शेयर गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १४ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ