फ्रान्सले बनायो आकाशमा उडेर गोली हान्ने आर्मी « Khabarhub

फ्रान्सले बनायो आकाशमा उडेर गोली हान्ने आर्मी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन मुलुक फ्रान्सले यस्तो मेसिन तयार पारेको छ, जो क्षणभरमा जमिनबाट आकाशमा उड्न सक्छ । र, त्यसमा सवार आर्मीले आकाशबाटै शत्रुलाई आक्रमण गर्न सक्छन् ।

यो हतियार कुनै बन्दुक, तोप वा मिसाइल होइन । यो फ्लाइङ्ग सोल्जर अर्थात उड्ने आर्मी हो । जो हावामा एक साधारण मेसिनमार्फत उडेर हतियारसहित शत्रुमाथि हमला गर्न सक्छन् ।

फ्रान्सको बैस्टिल दिवस परेडमा आफ्नो शक्ति प्रर्दशन गर्दै सरकारले आउने समयमको युद्धका लागि आफू तयार रहेको जनाएको हो । फ्रान्सका राष्ट्रपति इम्यानुअल मैन्क्रोले फ्लाइङ्ग आर्मी भिडियो ट्वीट गर्दै यसलाई शेयर गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १४ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी