५ हजार घुससहित प्रहरीका सई पक्राउ « Khabarhub

५ हजार घुससहित प्रहरीका सई पक्राउ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी प्रभाव थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बिपिन चन्द ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी दुर्घटना केशको मिलापत्र गराइदिएको भन्दै सेवाग्राहीबाट लिएको ५ हजार रुपैयाँ घुससहित सई चन्द पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सई चन्दलाई पक्राउ गरेको हो ।

चन्दलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीको साथीभाइ खाना एण्ड खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ३ : २८ बजे

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन