समुद्रमा किम करदाशियाको ‘हट’ बिकिनी अवतार (तस्वीरहरु) « Khabarhub

समुद्रमा किम करदाशियाको ‘हट’ बिकिनी अवतार (तस्वीरहरु)


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन मोडल तथा रियालिटी टिभी स्टार किम करदाशियाको चर्चा उनको हट अवतारका कारण हुने गर्छ । सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गरेर उनले फ्यानमाझ हलचल मच्चाउने गर्छिन् ।

हालै उनले पानीमा आफ्नो हट अवतार प्रस्तुत गरेकी छिन् । पिंक कलरको बिकिनीमा उनलाई समुद्री किनारमा देख्न सकिन्छ ।

किमले शेयर गरेका तस्वीरलाई फ्यानले खुबै मन पराएका छन् । फ्यानले तस्वीरमा माया दर्शाएका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ३ : ३७ बजे

तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी 

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच

मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो

काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग