नेपाल बंगलादेश बैंकमा जागिरको अवसर « Khabarhub

नेपाल बंगलादेश बैंकमा जागिरको अवसर


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले विज्ञापन जारी गर्दै २८ वर्ष ननाघेको, शैक्षिक योग्यता एमबीए, एमबीएस, फाइनान्समा स्नातकोत्तर गरेको र पहिलो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

अंग्रेजी लेख्न र बोल्न राम्रो दख्खल भएको तथा सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्न सक्ने क्षमता भएको हुनुपर्ने जनाएको छ । बैंकले इच्छूक आवदेकहरुलाई ५ डिसेम्बर, २०१९ दिउँसो ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ ।

आवेदन दिँदा अनलाइनबाट दिनुपर्ने जनाएको छ । उसले प्राप्त आवेदनबाट सर्ट लिस्टमा परेका हरुलाई अर्को चरणमका लागि फोन गरेर बोलाइने जनाएको छ । आवेदन दिनका यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ०५ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई