मन्त्रिमण्डल पुनर्गठन– राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड पुगे शीतल निवास « Khabarhub

मन्त्रिमण्डल पुनर्गठन– राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड पुगे शीतल निवास


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल हेरफेरबारे प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

बुधबार विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज दिउँसो साढे १२ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने छ । र, आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया