उच्च अदालतका लागि १५ जना नयाँ न्यायाधीशको नाम सिफारिस « Khabarhub

उच्च अदालतका लागि १५ जना नयाँ न्यायाधीशको नाम सिफारिस


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषदले उच्च अदालतका न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।

न्याय परिषदका अध्यक्ष एवम् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बुधबार बसेको परिषदको बैठकले १५ जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषदको बैठकले ६ जना जिल्ला अदालतका न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीबाट १ जनालाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

न्याय परिषदले कानून व्यवसायी (अधिवक्ता)हरुमध्येबाट ५ सहित थप ३ गरी ८ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।

यस्तो छ, उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेहरुको सूची

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ४२ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,