मन्त्रीहरुको टुंगो आज, शपथ भोलि « Khabarhub

मन्त्रीहरुको टुंगो आज, शपथ भोलि


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

बुधबार(आज) बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले हेरफेर हुने मन्त्रीहरुको नामावली आजै टुंगो लगाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ ।

‘प्रधानमन्त्रीले मन्त्रिहरुको नाम आजै टुंगो लगाउँनु हुन्छ,’ श्रोतले भन्यो,‘तर शपथ भने भोलि हुने सम्भावना छ ।’

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : १२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको