प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त | Khabarhub Khabarhub

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा बाबुराम दाहाललाई नियुक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले  बुधबार दाहाललाई कानूनी सल्लाहाकारका रुपमा नियुक्त गरेका हुन्। अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका दाहाल नेकपाको कानुन विभागमा थिए।

यस अघि प्रधानमन्त्री ओलीले गत शुक्रबार प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त गरेका थिए ।

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्तलाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : २४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष