तैमूरको तेस्रो जन्मदिन आज, स्पेशल पार्टी « Khabarhub

तैमूरको तेस्रो जन्मदिन आज, स्पेशल पार्टी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेफ अली खान र करीना कपूरका छोरा तैमूरले आज आफ्नो तेस्रो जन्मदिन मनाएका छन् ।

२० डिसेम्बर अर्थात आज उनको जन्मदिन हो ।

तैमूरको जन्मनिको अवसरमा सेफ र करीनाले एक क्रिसमस थीम पार्टीको आयोजना गरेका थिए । यो पार्टीमा खास मानिसहरुलाई आमन्त्रण गरिएको थिएन तर सामाजिक सञ्जालहरुमा भने तस्वीर भाइरल बनेको छ ।

यो पार्टीमा तैमुरकी सानिआमा करिश्मा कपुर पनि उपस्थित थिइन् । उनले सामाजिक सञ्जालमा तैमूरको वर्थ डे केक सार्वजनिक गरेकी छिन् । आज राति नै तैमूरको जन्मदिनको अवसर पारेर स्पेशल पार्टीको आयोजना गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ५१ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको