ओली र प्रचण्डबीच बालुवाटारमा छलफल « Khabarhub

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार विहान भेटवार्ता भएको हो ।

बालुवाटारमा भएको छलफलमा संसद बैठक र संसदीय दलको बैठकका बारेमा छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।

नेताबीच संसदको हिउँदे अधिवेशन, स्थायी समिति बैठकमा सदस्यहरुले उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ । यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ०८ बजे

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा