महिला साफ च्याम्पियनसिप : डिफेन्डर पुनमको गोलमा नेपाललाई अग्रता « Khabarhub

महिला साफ च्याम्पियनसिप : डिफेन्डर पुनमको गोलमा नेपाललाई अग्रता


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले १ गोलको अग्रता बनाएको छ । नेपालकी डिफेन्डर पुनम जार्घा मगरले खेलको ४२ औं मिनेट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । फरवार्ड सावित्रा भण्डारीको हेड पासमा उनले सानदार गोर गरिन्।

श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले विपक्षी टोलीलाई दबाबमा राखेपनि गोलका लागि ४२ मिनेटसम्म कुर्नु परेको हो ।
पहिलो हाफ सकिनै लाग्दै नेपालले श्रीलंकामाथि निरन्तर दबबा सिर्जना गरेको छ ।

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर : पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर : मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी
प्रशिक्षक : हरि खड्का

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १२ : ०२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति