पूर्व राष्ट्रपतिले रक्सी पिउँदा एक रात जेलको बास « Khabarhub

पूर्व राष्ट्रपतिले रक्सी पिउँदा एक रात जेलको बास


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– पेरुका पूर्व राष्ट्रपति आलेहान्द्रो तोलेदोलाई सार्वजनिक स्थलमा मदिरा सेवान गरेको आरोपमा पक्राउ गरिएको छ ।

आफ्नो मुलुकमा भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकोमा उनलाई क्यालिफोर्नियाका प्रहरीले पक्राउ गरेको हो ।

पूर्वराष्ट्रपतिलाई क्यालिफोर्नियाको सन फ्रानिसस्कोबाट पक्राउ गरिएका उनलाई एक रात हिरासतमा राखेर रिहा गरिएको बताइएको छ ।

उनीमाथि सत्तामा रहेकाबेला ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म पेरुको राष्ट्रपतिको रुपमा कार्यरत थिए ।

पेरुपमा उनलाई पक्राउ गरि ल्याउनेलाई ३० हजार अमेरिकी डलर बराबरको पुरस्कार घोषणा गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ३ : ३२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले