कुटनीतिज्ञका साथ झलनाथले मनाए जन्मदिन « Khabarhub

कुटनीतिज्ञका साथ झलनाथले मनाए जन्मदिन


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कुटनीतिक नियोगका अधिकारीबीच जन्मदिनको केक काटेका छन्।

जन्मदिनको शुभकामना दिन फ्रान्स, श्रीलंका, मलेसियाका राजदूत तथा श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल लगायत पुगेका थिए । खनाल ७० वर्ष पूरा भइ ७१ बर्षमा प्रवेश गरेका छन् ।

बुधबार नै  हाेली परेका कारण नेता खनाल लगायत जन्मदिनको शुभकामना दिन पुगेका अतिथिहरु पनि होलीको र‌ंगमा रमाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ०४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको