विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ’ « Khabarhub

विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ’


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले आयोजना गरेको ‘दार्चुला जिल्लामा शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी योजना’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विगतको जस्तो शिक्षा पढाएर अब काम नचल्ने बताए ।

“विद्यार्थीलाई विज्ञान विषयतर्फ आकर्षित गर्नुस्”, उनले भने। विज्ञान पढ्ने विद्यार्थी कम हुँदै गएकाले समयसापेक्ष विज्ञान प्रविधियुक्त शिक्षामा शिक्षकले जोड दिनुपर्ने बताए । “ अब विज्ञान प्रयोशाला र ल्याब अनिवार्य छ । विद्यार्थीलाई विज्ञान विषय पढाउँदै अनुसन्धानमा लगाउनुपर्छ”, मन्त्री पोखरेलले भने। उनले शिक्षामा सुधारका लागि तीन तहबीच समन्वय हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ४९ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात