विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ’ | Khabarhub Khabarhub

विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्छ’


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले आयोजना गरेको ‘दार्चुला जिल्लामा शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी योजना’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विगतको जस्तो शिक्षा पढाएर अब काम नचल्ने बताए ।

“विद्यार्थीलाई विज्ञान विषयतर्फ आकर्षित गर्नुस्”, उनले भने। विज्ञान पढ्ने विद्यार्थी कम हुँदै गएकाले समयसापेक्ष विज्ञान प्रविधियुक्त शिक्षामा शिक्षकले जोड दिनुपर्ने बताए । “ अब विज्ञान प्रयोशाला र ल्याब अनिवार्य छ । विद्यार्थीलाई विज्ञान विषय पढाउँदै अनुसन्धानमा लगाउनुपर्छ”, मन्त्री पोखरेलले भने। उनले शिक्षामा सुधारका लागि तीन तहबीच समन्वय हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ४९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको