भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद « Khabarhub

भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा बम र हतियार बनाउन प्रयोग हुने सामाग्री फेला परेको हो ।

सशस्त्र प्रहरीले गरेको चेक जाँचका क्रममा हतियार बनाउन प्रयोग हुने डेटोनटरसहतिका सामाग्री फेला परेको हो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ०० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल