कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, एउटै मन्त्रालयमा तीनजना छायाँमन्त्री « Khabarhub

कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, एउटै मन्त्रालयमा तीनजना छायाँमन्त्री


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि निगरानी गर्ने भन्द छायाँ सरकार गठन गरेको छ ।

कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले छायाँ सरकारको समिति गठन गरेका हुन् ।

सभापति देउवाले विभिन्न सांसदहरुलाई फरक–फरक मन्त्रालय हेर्ने गरी छायाँ सरकार समिति गठन गरेका हुन् ।

देउवाले गठन गरेको छायाँ सरकारअन्तर्गत एउटै मन्त्रालयमा ३ जना सांसदले समेत छायाँमन्त्रीको जिम्मेवारी पाएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारीबाहेक अन्य मन्त्रालयमा भने एकभन्दा बढी सांसदले छायाँमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सभापति देउवाले गठन गरेको कमिटीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक अन्य सबै मन्त्रालय हेर्ने गरी समिति बनाइएको छ ।

देउवाले गठन गरेको समिति निम्नानुसार छ,

१. उर्जा, जलस्रोत तथा सिंचाई
ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
सत्यनारायण खनाल
ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय
डा. नारायण खड्का, संयोजक
डा. अमेरश कुमार सिंह
दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय
डा. मिनेन्द्र रिजाल, संयोजक
मीना पाण्डे
विनोद कुमार चौधरी

४. गृह मन्त्रालय
दिलेन्द्रप्रसाद वडू , संयोजक
रमेशजंग रायमाझी
महेन्द्र कुमारी लिम्वू

५. शहरी विकास मन्त्रालय
उमाकान्त चौधरी, संयोजक
मीनाक्षी झा
रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय
किशोर सिंह राठौर, संयोजक
रंगमति शाही
दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मीनबहादुर विश्वकर्मा, संयोजक
विन्दा देवी आले राना
कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गगन कुमार थापा, संयोजक
उमेश श्रेष्ठ
नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
सुजाता परियार, संयोजक
मिना सुब्बा
नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या
पार्वता डि.सी. चौधरी, संयोजक
सीताराम महतो
मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
देवेन्द्रराज कण्डेल, संयोजक
प्रकाश स्नेही रसाइली
प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
डा. डिला संग्रौला पन्त, संयोजक
प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
बहादुर सिंह लामा, संयोजक
सूर्यबहादुर केसी
विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लक्ष्मी परियार , संयोजक
प्रमोद कुमार यादव
स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अतहर कमाल मुसलमान, संयोजक
तेजुलाल चौधरी
धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
पद्म नारायण चौधरी, संयोजक
अनिता देवकोटा
सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
उमा रेग्मी , संयोजक
लालकाजी गुरुङ्ग
हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय
भिसेनदास प्रधान, संयोजक
अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्जय कुमार गौतम, संयोजक
जीप छिरिङ लामा
देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
राजेन्द्र कुमार के.सी., संयोजक
मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
राधेश्याम अधिकारी, संयोजक

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ४ : ५६ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै