नागरिकता विधेयकप्रति नेकपाकै नेताहरुको असन्तुष्टि « Khabarhub

नागरिकता विधेयकप्रति नेकपाकै नेताहरुको असन्तुष्टि


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता विधेयकका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुकै बीचमा असन्तुष्टि देखिन थालेको छ ।

सोमबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटि सदस्य भीम रावलको फरक–फरक विचार सार्वजनिक भएसँगै नेकपा भित्रको असन्तुष्टि सतहमा देखिन थालेको हो ।

नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संविधान प्रदत्त भएको हुँदा सतही बिरोध गर्नुको कुनै अर्थ नरहेको बताए । विधेयकमा प्रस्तावित भएको व्यबस्था गलत भए संविधानको मर्म र भावनालाई हेरेर संशोधन गर्न सकिने बताए ।

यता, नेकपाका नेता भिम रावलले विधेयकमा भएका धेरै प्रावधान पहिलो दृष्टिमा नै संविधान विपरित भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ८ : १३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा