घरधनी सांसद, जो अझै लिँदैछन् घरभाडा « Khabarhub

घरधनी सांसद, जो अझै लिँदैछन् घरभाडा


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा घर भएका केही सांसदहरुहले अझै पनि घरभाडा सुविधा लिइरहेको पाइएको छ । सांसदहरुले घर छैन भन्दै हस्ताक्षर गरेर पुसको घरभाडा पनि बुझेका छन् ।

यसरी घरभाडा वापतको रकम बुझ्ने सांसदहरुमा परशुराम मेघी, लक्ष्मणलाल कर्ण, तारादेवी भट्ट, नविना लामा, चित्रलेखा यादव, मोतीलाल दुगड, रामेश्वर राय यादव, किशोरसिंह राठौर, ओनसरी घर्ती, सत्य पहाडी रहेका छन् ।

काठमाडौंमा घर भएका सांसदको विवरण सार्वजनिक भएपछि २१ सांसदले भने बुझेको रकम फिर्ता गरिसकेका छन् । काठमाडौंमा घर नभएका सांसदहरुले नियमानुसार मासिक १८ हजार रुपैयाँ घरभाडा वापत पाउने गरेका छन् । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ६ : ५५ बजे

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको

२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार, अर्थमन्त्रीले गरे फोन

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले