सारीमा सजिएकी सुरविना (तस्वीरहरु) « Khabarhub

सारीमा सजिएकी सुरविना (तस्वीरहरु)


५ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरविना कार्कीलाई फिल्ममा भन्दा बढी त सामाजिक सञ्जालमा नै देख्न पाइन्छ । लामो समय फिल्म क्षेत्रबाट टाढा भएजस्तो देखिए पनि उनले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् ।

अब उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाइनेछ । फिल्मका लागि उनी केही समयपछि नेपाल आउनेछिन् । यद्यपि सुरविना लामो समयदेखि मुम्बईमा सङ्घर्षरत छिन् । उनी बलिउडमा जम्नका लागि निरन्तर प्रयास गरिरहेकी छिन् । तर उनका हातमा फिल्म परेका छैनन् ।

इन्स्टामा सुरविनाले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । यी तस्वीरमा सुरविना निकै सुन्दर देखिएकी छिन् । फ्यानले उनको रुपको खुलेर तारिफ गरेका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ७ : ०५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर