सारीमा सजिएकी सुरविना (तस्वीरहरु) | Khabarhub Khabarhub

सारीमा सजिएकी सुरविना (तस्वीरहरु)


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरविना कार्कीलाई फिल्ममा भन्दा बढी त सामाजिक सञ्जालमा नै देख्न पाइन्छ । लामो समय फिल्म क्षेत्रबाट टाढा भएजस्तो देखिए पनि उनले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् ।

अब उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाइनेछ । फिल्मका लागि उनी केही समयपछि नेपाल आउनेछिन् । यद्यपि सुरविना लामो समयदेखि मुम्बईमा सङ्घर्षरत छिन् । उनी बलिउडमा जम्नका लागि निरन्तर प्रयास गरिरहेकी छिन् । तर उनका हातमा फिल्म परेका छैनन् ।

इन्स्टामा सुरविनाले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । यी तस्वीरमा सुरविना निकै सुन्दर देखिएकी छिन् । फ्यानले उनको रुपको खुलेर तारिफ गरेका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ०५ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना