जन्मदै टाउको जोडिए बालिकाको २१ महिनापछि टाउको छुट्याइयो « Khabarhub

जन्मदै टाउको जोडिए बालिकाको २१ महिनापछि टाउको छुट्याइयो


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जन्मदै टाउको जोडिएका दुई बालिकाको टाउँको छुट्याइएको छ ।

पाकिस्तानमा जन्मेका उनीहरूको जन्मदै टाउँको जोडिएको अवस्थामा थियो । टाउको जोडिएका कारण उनीहरुकी जीवन पनि कष्टकर बनेको थियो । २१ महिनापछि उनीहरुको शल्लेक्रिया मार्फत टाउँको छुट्याइएको छ ।

साफा र मार्वाको जटिल शल्यक्रियापछि टाउको छुट्याइएको हो । पाकिस्तानमा जन्मेका उनीहरूको उमेर २१ महिना हुँदा यूकेको एउटा अस्पतालमा शल्यक्रिया भएको हो।

एघार महिना अस्पताल बसेपछि उनीहरू अहिले घर फर्केका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : २१ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई