भक्तपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ « Khabarhub

भक्तपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जुवातास खेलिरहेको अवस्थामा भक्तपुरमा १० जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने ५६ वर्षीय हरिबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा निज खड्का समेत १० जनालाई नगद १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, बिभिन्न बैंकहरुको ३४ लाख ३० हजार रुपैयाँ बराबरको चेक ६ थान, ६ बुक तास र तास खेल्न प्रयोग गरिने अन्य बिभिन्न सामानहरु सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ०६ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,