सुत्नुअघि मोजाभित्र प्याज राख्नुस्, तपाईंले नसोचेको फाइदा पुग्छ « Khabarhub

सुत्नुअघि मोजाभित्र प्याज राख्नुस्, तपाईंले नसोचेको फाइदा पुग्छ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

राति सुत्दा प्याज मोजामा राखेर सुत्ने कुरा तपाईले यसअघि सुन्नुभएको थियो होला ।

यसो गर्नाले स्वास्थ्यका हिसावमा धेरै कुरामा फाइदा पुग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यसका केही वैज्ञानिक कराण पनि रहेका छन् । जस्तो कि पैतालामा विभिन्न प्रकारका नशा रहेका हुन्छन् ।

करिब ७ हजारको संख्यामा हुने यस्ता नासामा प्याज राख्नेले प्रभाव पर्न जान्छ । यी नसा हामीले चप्पल लगाउने वा जुत्ता लगाउँदा निस्किृत बसेका हुन्छन् । त्यसै कारण केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् ।

प्याज र लसुन हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ ।

कसरी गर्ने प्रयोग

अर्गानिक प्याज सेता वा रातो प्याजलाई गोलो पारेर काट्नुहोस् । अर्गानिक प्याज सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।

प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत अशुद्ध हुने गरेका कारण हामी विरामी पर्ने गरेका छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ०० बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको